काठमाडौं- काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपालले पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएपछि उपविजेतामा सिमित बने भएको छ ।

फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित बन्यो ।

पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले लगातार तीन सेट गुमाउन पुग्यो ।

दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथों सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *