काठमाडौँ- फ्रान्सका स्टार फर्वाड फुटबलर एन्टुवान ग्रिजम्यानले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

अन्तराष्ट्रिय चर्चित पत्रकार फाब्रिजियो रोमानोका अनुसार ग्रिजम्यानले सन्यास लिएको बताएका छन्।

उनले फ्रान्सलाई सन् २०१८ को फिफा विश्वकप जिताउन महत्तवपूर्ण भुमिका खेलेका थिए।

३३ वर्षे ग्रिजम्यानले फ्रान्सको टिममा १३५ खेल खेलिसकेका छन्। जसमा उनले ४४ गोल गरेका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile