काठमाडौँ- उपाधि दाबेदारी टोलि लिभरपुलले एफएफल कपमा शानदार जीत निकालेको छ।
घरेलु मैदानमा राति भएको तेस्रो चरणको खेलमा लिभरपुलले वेष्ट ह्यामलाई ५-१ गोलले पराजित गरेको हो।
लिभरपुलको जीतमा कोडी ग्याक्पो र डिएगो जोटाले समान २-२ गोल गर्दा मोहमद सलाहले १ गोल थपे।

