काठमाडौं- त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकाविरुद्ध एन्फा महिला लिगमा शानदार जीत दर्ता गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा वालिङ नगरपालिकाविरुद्ध आर्मी ८–० गोलको फराकिलो निकालेको हो।

आर्मीको जितमा चन्द्र भण्डारीले ह्याट्रिक गर्दा विमला विक र अमिशा कार्कीले समान दुई गोल थपे। एक गोल अत्मघाती उपहार भयो।

जित जीतपछि लिगमा ८ खेलबाट १९ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहेको छ। वालिङको समान खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile