काठमाडौँ- एन्फा महिला लिगमा बागमती युथ क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै तीन अंक जोडेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले कर्णालीलाई १–० गोलले पराजित गरेको हो।

बागमतीको जितमा खेलको इन्जुरी समयमा गिफ्टीले गोल गर्दै जीत दिलाइन्।

यो जीतपछि बागमतीले ७ खेलबाट ७ अंक जोड्दै तालिकाको सातौँ स्थानमा रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile