काठमाडौँ- म्यानचेस्टर युनाइटेडले इएफएल कपमा शानदार जीत दर्ता गरेको छ।

घरेलु मैदानमा राति भएको खेलमा युनाइटेडले बार्न्सलिलाई ७-० गोलले पराजित गरेको हो।

तेस्रो चरणको खेलमा युनाइटेडको जीतमा रासफोर्ड,एरिक्सन र ग्रानाचोले समान २-२ गोल गर्दा एन्टोनिले १ गोल थपे।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *