काठमाडौँ- साबिक विजेता एपिएफले एन्फा महिला लिगमा कर्णालीविरुद्ध शानदार जीत दर्ता गरेको छ।

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको खेलमा एपिएफ ६-० गोलले विजयी भएको हो।

एपिएफको जीतमा रश्मि कुमारि घिसिङले २ गोल गर्दा निशा ठोकर, गिता राना मगर र हिमा रावतले समान १/१ गोल गर्दा कर्णालीकि वर्षा ओलिले आत्माघाति गोल गरिन्।

जीतपछि एपिएफ ५ खेलमा १३ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *