काठमाडौँ- गोलडेन बुट विजेता ह्यारि केनले ह्याट्रिक गर्दा वार्यन म्युनिखले शानदार जीत निकालेको छ।

बुण्डेस लिगाको खेलमा वार्यनले होल्सटेन केललाई ६-१ गोलले पराजित गरेको हो।

वार्यनको जीतमा केनले ह्याट्रिक गर्दा जमल मुसियाला,रेम्बर्ग र माइकलले १/१ गोल थपेका थिए।

जीतपछि शिर्ष स्थानमा रहेको वार्यनको तीन खेलमा ९ अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile