काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा साबिक बिजेता रियल मड्रिडले सहज जीत निकालेको छ।

राति भएको खेलमा रियलले रियल सोसिडाडलाई २-० गोलले पराजित गरेको हो।

रियलको जीतमा भिनिसियस जुनियर र केलियन एम्बाप्पेले १/१ गोल गरे।

जीतपछि दोस्रो स्थानमा रहेको रियलको पाँच खेलमा ११ अंक जोडेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *