काठमाडौँ- युइएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्डसले सहज जीत निकालेको छ।
राति भएको पहिलो चरणको खेलमा नेदरल्यान्डस बोसिनिया हर्जगोभिनियाविरुद्ध ५-२ गोलले विजयो भएको हो।
नेदरल्यान्डसको जीतमा जिक्रिक, तिज्जानी, कोडी ग्याक्पो, वेक्होष्ट र जाभि साइमोन्सले १-१ गोल गरे।
जीतपछि नेदरल्यान्डस समूह सी को दोस्रो स्थामना रहेको छ। समान अंक भएको जर्मनी शिर्ष स्थानमा रहेको छ।

