काठमाडौँ- युइफए नेसन्स लिग फुटबलमा इटालिले बलियो टोलि फ्रान्सविरुद्ध सहज जीत निकालेको छ।

राति भएको खेलमा इटाली ३-१ गोलअन्तले विजयी भएको हो।

इटालिका लागि डिमार्को,फ्रत्तेसि र जियाकोमो रास्पोर्डोले १-१ गोल गरे। फ्रान्सका लागि ब्रेड्ली बार्कोलाले गोल गरे।

जीतपछि इटाली तीन अंकसहित समूहको शिर्ष स्थानमा रहदा फ्रान्स पुच्छारमा रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *