काठमाडौँ- युइएफए नेसन्स लिगमा साविक विजेता स्पेन सर्बियासंग बराबरीमा रोकिएको छ।

राति सर्बियाको मैदान रेड स्टारमा भएको खेलमा दुवै टोलिले गोल गर्न सकेनन्।

स्पेनले अघिल्लो महिनामात्रै युरो कपको उपाधी पनि जितेको थियो।

बराबरीसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *