काठमाडौँ- ज्ञानोदय बालवाटिका माविको आयोजनामा भइरहेको ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण सोमबार पूरा भएको छ ।

ब्वाइजमा आइडियल मोडेलले रेडियन्ट पब्लिक, रातो बंगलाले ओएसिस्, पुष्पसदनले मल्पी इन्टरनेसनल र ज्ञानोदयले एलआरआईसंग खेल्ने छन् ।

गल्र्सको क्वाटरफाइनल एनसीसीएस र रातो बंगला, सञ्जयश्री विद्या मन्दिर र पाठशाला, बागडोल, द चाँदबाग स्कुल र मल्पी इन्टरनेसनल तथा रिब्स र रेडियन्ट पब्लिकबीच हुनेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *