काठमाडौं- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टिम ललितपुर क्विन्सले आफ्नो लोगो सार्वजनिक गरेको छ।

ललितपुरले सोमबार आफ्नो सामाजिक संजाल मार्फत अफिसियल लोगो सार्वजनिक गरेको हो।

सलिना श्रेष्टको कप्तानीमा रहेको ललितपुरले केहि दिनमा आफ्ना विदेशी खेलाडीहरु पनि सार्वजनिक गर्ने बताएको छ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन्।

इडब्लुभिएल आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile