काठमाडौँ- बुन्डेलिगाको सर्वाधिक सफल टोलि वार्यन म्युनिखले लगातार दोस्रो जीत निकालेको छ।
राति भएको खेलमा घरेलु टोलि वार्यनले फ्रेबर्गलाई २-० गोलले पराजित गरेको हो।
उसका लागि ह्यारि केन थोमस मुलरले गोल गरे।
जीतपछि वार्यन २ खेलबाट ६ अंक जोड्दैं दोस्रो स्थानमा रहेको छ।

