काठमाडौँ- प्रिमियर लिग फुटबलमा न्युक्यासच्ल युनाइटेडले टोटेनहम हट्सपरलाई पराजित गरेको छ।

आइतबार बेलुका भएको खेलमा टोटेनहम २-१ गोलले विजयो भएको हो।

न्युक्यासच्लका लागि हाभ्रे बार्न्स र इसाकले गोल गरे। टोटेनहमका लागि न्युक्यासच्लकै डान बर्नले आत्माघाती गोल गरेका थिए।

जीतपछि न्युक्यासच्लको ३ खेलमा ७ अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile