काठमाडौँ- पूर्वेली टोली कोशी प्रदेशले आजबाट सुरु भएको एन्फा महिला लिग फुटबलमा शानदार सुरुवात गरेको छ।
एन्फा कमप्लेक्समा भएको खेलमा कोशीले वालिङ नगरपालिकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्यो
कोशीको जीतमा समिक्षा मगरको २ गोल गर्दा सानु माया तामाङ र प्रतिक्षा राईले गोल थपिन्।
जीत संगै कोशीले ३ अंक जोडेको छ।

