काठमाडौँ- अघिल्लो साता नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई स्पिनर सन्दिप लामिछाने र ललित राजवंशी अस्ट्रेलियाको बिग ब्यास लिगको ड्राफ्टमा परेका थिए।
सोहि बिबीएल को ड्राफ्ट आज हुदैछ। खेलाडी ड्राफ्ट नेपाली समयअनुसार बिहान १०:४५ बजेबाट सुरु हुनेछ।
सन्दिपले यसअघिनै बिबीएलको चार संस्करण खेलिसकेका छन्। ललितले भने अहिले सम्म बिबीएलको अनुभव लिएका छैनन्।
यो लिग डिसेम्बर १५ देखि सुरु हुदैछ।

