काठमाडौँ– रोमेलु लुकाकुले डेब्यु खेलमा गोल गरेको खेलमम नापोलिले संघर्षपूर्ण जीत निकालेको छ।

इटालियन सिरि ए को खेलमा नापोलिले पार्मालाई २-१ गोलले पराजित गरेको हो।

६२औ मिनेटमा मैदान प्रवेश गरेका लुकाकुले इन्जुरि समयमा गोल गर्दै नापोलिलाई १-१ गोलको बराबरिमा फर्काएका थिए। त्यसपछि एङग्इसाले अर्को गोल थप्दै नापोलिको जीत सुनिश्चित गराए।

लुकाकु यसै साता चेल्सीबाट ३० मिलियन युरोमा ३ वर्षको सम्झौता गर्दै नापोलिमा आबद्ध भएका थिए।

जीतपछि नापोलिको ३ खेलमा ६ अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *