काठमाडौँ- इङग्लिस प्रिमियर लिग फुटबलमा बलियो टोलि आर्सनलले बराबरि खेलेको छ।
शनिबार भएको खेलमा घरेलु टोलि आर्सनलले ब्राइटनसंग १-१ गोलको बराबरि खेलेको हो।
आर्सनलका लागि काए हाभर्टले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि ब्राइटनका लागि जाओ पेड्रोले बराबरि गोल फर्काए।
आर्सनलका डिक्लेन रेइसले खेलको ४९औ मिनेटमा रातो कार्ड व्यहोरेछि टोलि १० खेलाडीमा सिमित भएको थियो।
यो बराबरिपछि ७ अंकसहित दोस्रो स्थानमा रहदा ब्राइटन समान अंकसहित शिर्ष स्थानमा रहेको छ।