काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलिले श्रीलंकामा गएर खेल्ने भएको छ।

आईसीसी विश्वकप लिग २ को तयारीमा रहेको नेपालले श्रीलंकामा गएर अभ्यास खेल खेल्न लागेको हो।

नेपाल क्रिकेट संघ क्यानका अनुसार सेप्टेम्बर २ देनेपालले रोहितको कप्तानीमा श्रीलंका भ्रमणलाई १९ सदस्य टोली घोषणा गरेको छ ।

नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा मा तीन एकदिवसीय अभ्यास खेल खेल्नेछ । अभ्यास खेल सेप्टेम्बर २ देखि ९ सम्म हुनेछ।

नेपालले रोहितको कप्तानीमा श्रीलंका भ्रमणलाई १९ सदस्य टोली घोषणा गरेको छ।

नेपाली टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile