काठमाडौं- नेपालले फेरि महिला साफ च्याम्पियनसिप फुटबल आयोजना गर्नै मौका पाएको छ।

प्रतियोगिता आगामी अक्टोबरमा काठमाडौंमा हुने तय भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार कार्यसमिति बैठकमा आफुले नै महिला साफ च्याम्पियनसिप गर्ने निर्णय गरेको हो।

दशरथ रंगशालमा कात्तिक १ दखि १४ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

नेपालले साफ गर्न लागेको लगातार तेस्रो पटक समेत हो। यसअघि सन् २०१९ र सन् २०२२ को संस्करण पनि नेपालले आयोजना गरेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile