काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल भलिबल संघको मुख्य प्रशिक्षकमा जगदिश भट्टलाई नियुक्त गरेको छ।

भलिबल प्रशिक्षक प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास पाएपछि राखेपले भट्टले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले भट्टले जानकारी दिएका छन् ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले भट्टलाई मुख्य प्रशिक्षकको नियुक्ती पत्र दिएका हुन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *