एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमा विभागीय टोली एपिएफ क्लब पराजित भएको छ।

मलेसियाको लिकास मैदानमा आइतबार भएको खेलमा उज्वेकिस्तानको पिएफसी नासाफसँग एपिएफ १–० ले पराजित भएको हो।

नासाफको जितमा लिली निबरले गरेको गोल नै निर्णायक बन्यो। उनले ४९औं मिनेटमा गोल गरेकी थिइन्।

समूह ‘सी’ मा रहेको एपिएफले दोस्रो खेलमा घरेलु टोली सवा एफएसँग खेल्नेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *