काठमाडौं- ज्ञानोदय बाल वाटकिा माध्यमकि वद्यिालयको ५०औँ स्थापना दविसको वशिेष संस्करण ३०औँ ज्ञान कार्नभिल आज भव्य समारोहका बचि पूर्व युवा तथा खेलकुद मन्त्री एवम् सभासद वरिाजभक्त श्रेष्ठले उद्‌घाटन गरेका छन् ।

     उक्त कार्यक्रममा बोल्दै श्रेष्ठ‌ले ज्ञान कार्नभिलका माध्यमबाट वास्केटबल खेलका राष्ट्रयि खेलाडीहरू उत्पादन गर्न सक्षम बनेकोमा वद्यिालयलाई र ५० वर्षसम्म  वद्यिालयलाई कुशल नेतृत्व प्रदान गर्नु भएकोमा प्रधानाध्यापक इन्दरिा याक्थुम्बाज्यूको प्रशंसा गर्दै  खेल क्षेत्रमा दएिको योगदानको सराहना गरे ।

  उहाँले अवको शक्षिा पारम्परकि नभएर सूचना प्रवधिसिहतिको रोजगारमूलक हुनुपर्ने कुरामा जोड दनिुभयो ।

देशको दगिो वकिासका लाग िखेलसहतिको आधुनकि सपियुक्त शक्षिा आजको आवश्यकता भएको र वद्यिालय त्यसतर्फ लम्करिहेकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।

नेपालको शक्षिालाई वश्विबजारमा प्रतस्पिर्धी बनाउन हामी सबै लाग्नुपर्ने कुरामा उहाँले जोड दनिुभयो ।

 उक्त अवसरमा बास्केटबलको राष्ट्रयि टमिमा समावेश भएका तथा ज्ञानोदयका पूर्व खेलाडीहरू एवम् बास्केटबल खेलमा राष्ट्रको नेतृत्त्व गर्दै महत्त्वपूर्ण योगदान दएिका  ११ जना व्यक्तत्विलाई उहाँले सम्मान  गर्नुभयो ।
About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *