काठमाडौँ- नेपाल र भारतका ३० बक्सर हरु सी जी जी स्पोर्ट्स फाईट नाईट मा भिड्ने भएका छन्।

सी जी जी स्पोर्ट्स हबको पहिलो प्रतियोगिताको रुपमा “फाईट नाईट” आईतबार इखादोल नागरजुन मा हुने भएको छ।

प्रतियोगिताको बिशेष सहयोगीको रुपमा नेपाल बक्सिङ्ग माहासंघ रहेको छ। प्रतिगोतिमा २ देशका ३० खेलाडी ले सहभागिता जनाउने छन् ।

नेपालबाट सी गी गी , एच तु ओ, फाईट प्रोमोशन, थानकोट बक्सिङ्ग क्लब, बोक्समान्दु , बोशिगाउँ स्पोर्ट्स क्लब, स्वीट साईन्स क्लबका बक्सरहरुले ले सहभागिता जनाउने छन् भने भारतका दुई बक्सिङ्ग क्लब हरु एस एम बक्सिङ्ग एकेडेमी , गोल्डेन बक्सिङ्ग एकेडेमी ले सहभागिता जनाउने छन् । प्रतियोगितामा ३० बाऊत हुने छन् भने बिजेताहरुले पदक, र आकर्षक उपहार प्राप्त गर्ने छन्।

प्रतियोगिता साँझ ४ बजे सी जी जी स्पोर्ट्स हबको परिशरमा हुने छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile