काठमाडौँ- युरोपा कन्फ्रेन्स लिगमा इङलिस क्लक चेल्सीले जित निकालेको छ।

राति भएको प्ले अफको पहिलो लेगमा चेल्सीले सर्भेटलाई २-० गोलले पराजित गरेको हो।

चेल्सीका लागि क्रिष्टोफर एन्कुकु र नोइ माडुकिले गोल गरे।

दोस्रो लिग अर्को साता हुनेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *