काठमाडौँ- इटालियन सिरि ए फुटबलमा एटलान्टाले सहज जित निकाल्दै नयाँ सिजनमा सुखद सुरुवात गरेको छ।

राति भएको खेलमा घरेलु टोलि लिकेलाई ४-० गोलले पराजित गरेको हो।

उसका लागि माटियो रेट्गुइ र ब्रेसियानीले समान २ गोल गरे।

जितसंगै एटलान्टाले तीन अंक जोडेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *