काठमाडौ- नेपालमा आजबाट सुरुहुन लागेको साफ यू-२० को उद्घाटन खेलमा नेपालले आज श्रीलंकासंग खेल्दैछ।

उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कमप्लेक्समा हुनेछ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका रहेका छन्।

समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *