काठमाडौँ- साबिक विजेता पिएसजीले फ्रेन्च लिगमा सुखद सुरुवात गरेको छ।

नयाँ सिजनको पहिलो खेलमा पिएसजीले ले हाभ्रेलाई ४-१ गोलले पराजित गरेको हो।

पिएसजीका लागि ‌ओस्मान डेम्बेले,ले काङ,ब्रेड्ली बार्कोला र कोलो मुनाइले गोल गरे।

जितसंगै पिएसजीले तीन अंक जोडेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile