काठमाडौँ- नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ।

प्रिमियर लिग अन्तर्गतको खेलमा युनाइटेडले फुलहामलाई १-० गोलले पराजित गरेको हो।

युनाइटेडको जितमा जोसुवा जिक्रे नायक बने।

जित संगै रेड डेविल्सले तीन अंक जोडेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *