काठमाडौँ – क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ।

राति भएको खेलमा अल नासरले अल टावनलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

अल नासरको जितमा रोनाल्डो र एयमान याहाले १-१ गोल गरे।

फाइनलमा अल नासरले बलियो प्रतिद्वन्धी अल हिलालको सामना गर्नेछ। फाइनल अगष्ट १७ मा हुनेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *