काठमाडौँ- नेपाल एपीएफ क्लबले आफ्ना तीन जना राष्ट्रिय महिला भलिबल खेलाडीहरुलाई सम्मान गरेको छ ।

नेपालमा अघिल्लो साता सम्पन्न भएको काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन खेलाडीहरुलाई सम्मान गरेको हो।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक राजु अर्यालले भलिबल खेलाडीहरु सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सम्मान गरे ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile