काठमाडौँ- नेपाली राष्ट्रिय महिला भलिबल खेलाडी निरुता ठगुन्नाको एपिएफमा बढुवा भएको छ ।

उनलाई एपीएफमा सिपाही पदबाट सहायक हवल्दारको पोष्टमा बढुवा गराइएको हो।

अघिल्लो साता नेपालमा सम्पन्न काभा वुमन्स च्यालेन्ज कपमा निरुताले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile