काठमाडौ- कोलम्बससँग पराजित भएसंगै इन्टर मामायी अन्तिम १६ बाटै प्रतियोगिताबाट बाहिरिएको छ।
कोलम्बसको घरेलु मैदानमा भएको खेलमा मायामी २-३ गोलले पराजित भएको हो।
मायामी अघिल्लो संस्करणको विजेता टोलि समेत हो।
कोलम्बसका लागि डियागो रोसीले २ र क्रिश्चिएन रामिरेजले १ गोल गरे ।
मियामीका लागि मार्टिएस रोजास र डिएगो गोमेजले समान १ गोल गरे ।

