काठमाडौ- विश्वकप लिग टु क्रिकेटमा क्यानडाले लागातार दोस्रो परजय व्यहोरेको छ।

आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा पनि क्यानडा पराजित भएको हो।

अमेरिकाले क्यानडालाई १४ रनले पराजित गरेको हो।

पहिलो खेलमा क्यानडा नेदरल्यान्डससंग पराजित भएको थियो।

लिग टु मा २ अंकका साथ अमेरिका छैटौं स्थानमा छ । क्यानडा ८ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *