काठमाडौँ — पेरिस ओलम्पिकको १५ कौ दिनको समाप्तीमा चीनले अग्रता बनाएको छ।
अमेरिकालाई पछि पार्दै चीन शिर्ष स्थानमा फर्किएको हो।
चीन ३९ स्वर्ण, २७ रजत र २४ कांस्य जित्दै शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानमा अमेरिकाको ३८ स्वर्ण, ४२ रजत र ४२ कांस्य रहेको छ ।
त्यसपछि अस्ट्रेलिया र जापानको समान १८ स्वर्ण छ । आयोजक फ्रान्स १६ स्वर्णसहित पाँचौं स्थानमा रहेको छ ।

