काठमाडौं- आठौं दक्षिण एसियाली (साफ) कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता मिनबहादुर तामाङलाई सुस्मिता फाउण्डेशन र च्याम्पियन मार्सल आर्ट एकेडेमीले नगदसहित सम्मान गरेको छ।
मिनलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले १ लाख १ रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरे।

सुस्मिता फाउण्डेशन का सिइओ सुस्मिता तामाङ र च्याम्पियन क्लब का एमडी सुशिला लामा ले यस प्रकार को खेलाडी तथा प्रशिक्षक सम्मान लाई निरन्तरता दिदै जाने बताएका छन्।

