काठमाडौं । थाइल्याण्डमा भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालले ४ पदक जितेको छ ।

च्याम्पियनसिप अगस्त १ देखि ४ तारिख सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा भएको थियो ।

नेपालले एक रजत र ३ कांस्य गरी ४ पदक जितेको हो ।

नेपालका खेलाडी मेग्मा गुरुङले रजत, राजेन्द्र तामाङ, ईमा थापा र चन्द्रबहादुर बोहोराले कांस्य पदक जितेका हुन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *