काठमाडौ- काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले भुटानलाई २-० को सोझो सेटमा पराजित गरेको हो।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले नेपालको प्रतिनिधित्व गरिरहेका छन्।

पहिलो खेलमा नेपाल माल्दिभ्ससँग पराजित भएको थियो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *