भारत र श्रीलंकाबीच तीन खेलको ओडिआई सिरिज आजदेखी सुरु हुदैछ।
विराट कोहली र रोहित शर्मा टिममा फर्किने खेल नेपाली समयअनुसार दिउसो २ः४६ बजेबाट सुरु हुनेछ ।
भारतको टोलिमा टि ट्वान्टी आई खेलेका ६ खेलाडीलाई विश्राम दएको छ। भारतीय टोलीमा टी ट्वान्टी आई क्रिकेटबाट संन्यास लिएका रोहित शर्मा, विराट कोहली टिममा फर्कनेछन् ।
साथै कुलदीप यादव, मोहम्मद शाही, जसप्रित बुमराहले पनि स्थान बनाएका छन् ।
उता श्रीलंका मथिश मथिरानासहित प्रमुख चार तिव्रगतिका बलर बिना मैदान उत्रनेछ ।

