काठमाडौ- थ्री स्टार क्लबले ललित मेमोरियल एन्फा लिगमा जावलाखेल युथ क्लबविरुद्ध जित दर्ता गरेको छ।

एन्फा कमप्लेक्समा भएको खेलमा थ्री स्टारले जावलाखेललाई २-० गोलअन्तरले पराजित गरेको हो।

थ्री स्टारका लागि रोमन श्रेष्टले दुई गोल गरे।

यो जितसंगै थ्री स्टार ६ खेलबाट ७ अंक जोड्दै सातौ स्थानमा उक्लिएको छ।

पराजित जावलाखेल ५ अंकमा सिमीत रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *