काठमाडौ- ललित मेमोरियल एन्फा यू-१८ लिगमा मनाङ मर्सयाङदि क्लबले एफसि खुमलटारलाई पराजित गरेको छ।

एन्फा कमप्लेक्समा भएको खेलमा मनाङले खुमलटारलाई ३-१ गोलअन्तरले पराजित गरेको हो।

यो जितसंगै मनाङले पाँच खेलमा १२ अंक जोडेको छ।

उता पराजित भएको खुमलटारको भने मात्र ३ अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *