काठमाडौ- खेलकुदको महाकुम्ब ओलम्मिक फ्रान्सको पेरिसमा आजबाट सुरु हुदैछ।

विशेष सामारोहकाबीच आज ३३औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन हुँनेछ।

उद्घाटन समारोह ३ लाख दर्शकले हेर्ने अपेक्षा गर्दा २०६ देशका १० हजार ५०० खेलाडीले सेइन नदीमा डुंगामा ६ किमी लामो परेड गर्नेछन् ।

उद्घाटन समारोह नेपाली समय अनुसार राति ११ः१५ बजे सुरु हुनेछ ।

ओलम्पिकमा नेपाबाट ७ खेलाडीको सहभागिता रहेको छ। उद्घाटनको परेडमा नेपालको झण्डा टेबलटेनिसका खेलाडी स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोक्नेछिन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *