अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आज बाट ललित स्मृति एन्फा यु-१८ युथ लिगको शुरुवात भएको छ।
उद्घाटन खेल एनआरटी क्लब र चर्च व्याइज फुटवल क्लब बीच एन्फा कम्प्लेक्स सातदोबाटोमा भैरहेको छ।
ललित स्मृति एन्फा यु-१८ युथ लिगको लाइभ प्रसारण Khel Drishya youtube र Facebook पेज बाट हुने।
Live हेर्न तलको link click गर्नुहोस।
https://www.youtube.com/@kheldrishya







