काठमाडौं । अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। । सन् २००७ को पहिलो संस्करणबाटै विश्वकप खेल्दै आएको दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

अफगानिस्तान विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । फाइनल खेल्ने सम्भावना भने सकिएको छ ।

कप्तान एडन मार्क्रम २३ रनमा अविजित रहँदा ओपनर क्विन्टन डी कक पाँच रनमा पेभिलियन फर्किए। अफगानिस्तानका फजलहक फारुकीले एक विकेट लिए।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनाएको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile